रेकोर्ड ब्रेक वर्षा क़ा कारण काठमाडौँ क़ा भिविन्ना क्षेत्र परे डुबानमा

रेकोर्ड ब्रेक वर्षा क़ा कारण काठमाडौँ क़ा भिविन्ना क्षेत्र परे डुबानमा
Spread the love

काठमान्डौँ उप्त्यका भयो एकछिनमै तहस नहस सोमबार बिहान ३ बजे देखि अबिरल बर्षाका कारणले गर्दा उपत्यकाको बिभिन्न ठाउँहरु डुबानमा परेको छ । लगातार भारी बर्षा परिरहेको कारणले गर्दा मानिसहरु अहिले अष्त बेश्ता भएको हो । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ । डुबानका कारण हरेक घरभित्र पानी पसेको छ । सडकको अवस्था पनि दयनीय बनेको छ । अहिले भने पानीको बहाव केही कम भएको छ ।

प्राकृतिक रुप ले धनि भए तापनि बिकाश मा एकदम कमि देखिएको छ। के ले रोकेका छ त नेपाल को विकास? प्रश्न को जबाफ चाही फरक फरक आउ। देश विकास क लागि पुर्ब्धार भए तापनि विकास मा निकै ढिलो देखिन्छ।

जिम्मेबारी को कमि र समय को आदर गरिएन भने कुनै पनि काम मा निकै चुनौती आउच भन्ने बुझ्नुपर्छ। हाम्रो छिमेक मा रहेका दुईटा सक्तिशाली राष्ट्र जसको आर्थिक वृद्धि दुनिया ले देख्दै छ। त्यस्ता देश को छिमेकि भए पनि हामी बिकसित हुन के ले रोकेका छन् भने बुझ्न एकदम गरोह भाको छ आम जनता लाई।

देश को राजधानी को अवस्था एस्तो हुनु आस्वभबिक छ। भरि बर्षा कि बेबस्थापन मा कमजोरी ले गर्दा एस्तो भाको हो तपाईहरु आफ्नो प्रतिक्रिया अबस्य दिनु होला।


Spread the love