नेपाल सरकार को बिगेप्ति, नेपालमा भारत को बिरोध गर्न रोक

मिती २०७८.०५.२०
भारतीय प्रधानमन्त्री मोदी को नेपालमा पुतला दहन गरिए सँगै नेपाल सरकारको र्गह मन्त्रालयले विज्ञपती जारी गदै भारत बिरुद्ध कुनै पनि कृयाकलाप जसले दुई देशको मित्रता माथि प्रश्न चिन्ह उठाउँछ त्यस्ता बेक्तीलाई कारबाही गरिन्छ । नेपालमा भारत को बिरोध गर्न रोक
नेपाल सरकारको गृह मन्त्रालयबाट देशवासीका नाममा कडा उर्दी जारी गरयो ।
त्यस बिज्ञप्ती मा के लेखिएको थियो त्यो तपाईहरुलई थाहा नै होला
तर यउटा onlinekhabr news portal मा लेखिएको अनुसार ।
ए भारतबिरुद्ध नबोल्नू है , अमेरिका विरुद्ध नबोलनू , बोल्यो भने जिब्रो थुतिदनछौं
ए हजुर ।
यदी नेपाली जनतालाई त्यसरी सरकारले तर्साई राख्ने हो भन्ने, राजतन्त्र र लोकतन्त्र को फरक के पायो , हिजो पनि नेपाली जनता माथि राजाले साशन चलाएको हो,
जनताको जित भनेर लोकतन्त्र ल्यायो आज , जनताले नै बोल्न नपाउने भए । किन चाहीयो लोक्तनत्र ? कमसेकम राजको पालोमा त बिदेशी मुलुक बाट नेपालीहरुले हेपाई त खेप्न परेको थिएन ।
यसो भनी राख्दा हामीले कुनै कसैको कगउउयचत गरि बोलेको होईन , तर एउटा नेपालीले आफनो हक र अधिाकार पाउन को निम्ति चाहे देश भित्र लड्न परोश वा देश बाहिरा, तेसलाई न्याय दिने सरकार नै हो ।
मिती २०७८.०५.२१
सर्लाही को हरिवनमा , अनेरास्ववियु र युव संघ नेपाल मिलेर भारतीय प्रधानमन्त्री पुत्ला दहनह गरेका छन् ।
नगरुस पनि किन एउटा नेपालीको तागत भनेको , त्यो गोर्खा रेजीमेन्ट मा कार्यरत नेपाली हरु लाई सोधे हुन्छ । युद्धको बेला कस्तो तागत आउछ ।
खइर त्यो कुरा छोडम, जलाउने ले जलाई सक्यो ।
सर्लाही को जनतामात्र होईर्न देशको बिभीन्न ठाउँको कुना कुना बाट मानिसहरु न्यायका लागी बिरोध गरिराखेका छन् ।
अनेरास्ववियूका महासचिब आरती लामाका अनुससार जयसिंह् धामीको न्यायको लागी मात्र होईन् ।
बिगतको दिनहरुमा पनि भारतकोा यस्तो कृयाकलापले नेपालीर्ला शारिरिक र मानशिक तनाब त दिएको हामीलाई अबगत जानकारी नै भएको हो ।
यो पटक भने नेपालको सान र निडर सबै भन्दा ठुलो संस्था भनेर चिनीने नेपाली सेनाको ब्यारेक को आकाश माथी भारतीय हेलीकपटर उडाएको थियो ।
के लोकतन्त्र यहि नै हो, तपाई लाई कस्तो लग्यो आफ्नो प्रतिक्रिया अबस्य दिनु होला !